नयाँ नेपाल लघुवित्तको अर्धबार्षिक समीक्ष गोष्ठी तथा लघुवित्त कार्यक्रम सञ्चालन सम्बन्धी तालिम


नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, धुलिखेलले माघ १८ र १९ गते शाखा कार्यालय बर्दिबासमा आर्थिक वर्ष २०७५/७६ को अर्ध वार्षिक समीक्षा गोष्ठी एवम् भावी कार्यक्रम तथा रणनीति सम्बन्धी दुई दिने गोष्ठी संगै लघुवित्त कार्यक्रम सञ्चालन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।